खरायो र सिँहको कथा - भाग २

Writer - Shyam Prasad Acharya

आज जङ्गलको फुर्के बाघ आफ्नो भविश्यको योजना बनाउँदैछ । जंगलमा खरायोले सिंहलाई पानीमा उसकै छायाँ देखाइ पोखरीमा खसालेको कुरा सुनेपछि बनका सबै जनावरहरु खुसी मनाउन थालेका छन् । आउँदा दिनहरु डरमूक्त हुनेमा सबै मख्ख परेर नाचगान गर्दै थिए । यत्तिकैमा आकास गर्जेको जस्तो आवाज आयो । के को आवाज हो भनी सबै जङ्गलको तलतिर हेर्दा एउटा सिँह माथितिर दौडिंदै आएको देखे । यो देखेर सबैको सातो उड्यो । नाचीरहेकै जनावरहरुको हुलबाट २ ओटा फ्याउराहरु सिंहको नजिकै पुगे । ती प्याउराहरुले पनि उक्त सिंहलाई फकाएर पानीमा उसकै छायाँ देखाएर मार्ने जुक्ति सोचे । ...... ( कृपया यो कथा पुरा गर्नुहोस्)

यो कथाबाट निम्न प्रश्नहरुको जवाफ पनि दिनुहोस् । जसबाट कथा पुरा गर्न सहयोग पुग्दछ ।

क) बाघले बनाउने भविश्यको योजना के होला ?
ख) सिँह किन गर्जिँदै आएको हो ?
ग) गर्जिँदै आएको सिंह को होला ?


Share on Google Plus

0 comments:

Post a Comment