राष्ट्रिय परिक्षा बोर्डले कक्षा १२ को मौका परीक्षाको परीक्षाफल कार्तिक २५, २०७३ का दिन प्रकाशित गरेको छ । गत कात्तिक ६ गते लिईएको परीक्षामा सहभागी ३२६३६ जना परीक्षार्थी मध्ये २५ ८६९ जना उत्तिर्ण भएका छन् ।यसको विवरण www.neb.gov.np र www.ntc.net.np मा हेर्न सकिने छ ।
Subscribe to:
Post Comments
(
Atom
)

0 comments:
Post a Comment